कविता : तमासा
अनलाइनखबर
·
·
१ हप्ता अगाडि
कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए । तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ, निमेषमै ज्यान घाइते मन आघात कोही नभएको केही नभएको दान र दयाको भिखारी भयो । हेलिकप्टरहरू माथिबाट आउँछन् मोटरहरू तलबाट आउँछन् अनेकन मालताल ल्याउँछन् । घर, जमिन, आफन्त
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
