म्याग्दी।सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ। बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चा…
कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । कतिपय सामाजिक तथा राजनीतिक विषयमा उनी चुप लागेर बस्दिनन् । त्यही कारण उनी चर्चासँगै विवादमा पनि रहने गर्छिन् । चाहे त्यो नितान्त आफ्नै विषयमा जोडिएको कुरा होस् वा अरूको । यसपालि पनि उनले मुख थुनेर बस्न सकिनन् । यसपालि उनी लोकगायिका नेहा सिंह राठौरको पक्षमा
काठमाडौं।शारदीय नवरात्रको आठौं दिन दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौं दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रको दोस्रो दिन
बलिउड निर्माता तथा निर्देशक करण जोहरको चर्चित सेलिब्रिटी च्याट शो ‘कफी विथ करण–९’ को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ । यस एपिसोडमा वास्तविक जीवनका जोडी दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र अभिनेत्री रश्मिका मन्दाना सँगै देखिनेछन् । प्रोमोमा दुवैले आफ्नो प्रेमसम्बन्ध र वैवाहिक जीवनबारे केही रोचक खुलासा गरेका छन् । विवाहका लागि को पहिले
गुल्मी । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट
काठमाडौँ । दसैँमा मासुका परिकारसँगै पेय पदार्थ पिउने चलन छ । यसमा कोल्ड ड्रिंकदेखि अल्कोहलसम्म पर्छन् । यति मात्र होइन, ककटेल र मकटेल बनाएर समेत पिउन सकिन्छ । बार टेन्डर राज कार्कीले ललितपुर बखुण्डोलस्थित ‘संस्कार इभेन्ट
दशैं नजिकिएसँगै गाउँबाट सहरमा खसीबोका ल्याउने क्रम बढेको छ । तर, पर्याप्त हावा नछिर्ने बसका डिकीमा कोचेर गरिने ओसारपसारका कारण बर्सेनि कयौं पशुले ज्यान गुमाइरहेका छन् । पशु ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउने जिम्मेवारी पाएको सरकारी निकायको प्रभावकारी अनुगमन र कडा कारबाही खोइ ? दशैंमा खसीबोकाको माग बढेसँगै गाउँबाट काठमाडौंलगायत सहरमा खसीबोका ल्याउने क्रम तीव्र
काठमाडौँ। विदुर नगरपालिका वडा नं. ७ को बाढी प्रभावित क्षेत्रमा दिनहुँजसो एउटा परिचित अनुहार देखिन्छ । कहिले बाढीले बगाएको बाटो पन्छाउँदै गरेको अवस्थामा, कहिले घरबारविहीन भएका नागरिकलाई सान्त्वना दिँदै, कहिले राहत व्यवस्थापनको दौडधुपमा व्यस्त । उनी