काठमाडाैँ। नेपाल टेलिकमले ३० एमबीपीएस इन्टरनेट प्याकेजसम्बन्धी प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै उक्त प्याकेजको मूल्य र स्वीकृतिबारे फैलिएको भ्रममा नपर्न आग्रह गरेको छ। नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछाने जारी गरेको प्रेस विज्ञप्तिअनुसार कम्पनीले ६ हजार ९९९
काठमाडौँ । नेपालमा पुँंजी बजारको इतिहास ९ दशक लामो भइसकेको छ । ९० वर्षको अन्तरालमा नेपाली पुँजीबजारको विकासले धेरै ठुलो छलाङ मारेको देखिन्छ । यद्यपि यसलाई व्यवस्थित बनाउन अझै धेरै प्रयासको खाँचो रहेको सरोकारवाला बताउँछन्
काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको
जमिनमा डायनासोरहरूको आधिपत्य थियो। तिनकै एउटा शाखाबाट चराहरूको उदय भइसकेको थियो। तर चराको शरीरले आज हामीले देख्ने परिचित स्वरूप लिइसकेको थिएन। त्यही संसारमा एउटा अनौठो जीव बस्थ्यो।
काठमाडौँ। दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने
आखिर, दशैँमा घर पुग्न नसक्ने मानिसको निधारमा टीका नलाग्दैमा उसको दशैँ हराएको हो र? कि उसको बाध्यता बुझ्न नसक्ने हाम्रो सामाजिक चेतनामा कतै केही हराएको छ?
काठमाडौं। बारा, मकवानपुर, मोरङ र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार बाराबाट शनिबार चार किलो ५०० ग्राम गाँजासहित १८ वर्षीय युवक पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१०, भुटनदेवीबाट २७ वर्षीय उज्वल चौलागाईं पक्राउ परेका छन्। हेटौंडा–११, डाङडुङेका उनलाई श…
१ कात्तिक, प्युठान । जिल्ला कारागार प्युठानमा कैद भुक्तान गरिरहेका एक कैदी मृत फेला परेका छन्। गौमुखी गाउँपालिका–३ निवासी २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो कारागारको बाथरुमभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार दिउँसो करिब २ बजे नुहाउन बाथरुम गएका घर्ती लामो समयसम्म बाहिर ननिस्किएपछि
काठमाडाैँ । तुइनको जोखिम र घण्टौँको प्रतीक्षापछि त्रिशूली बजार र ढुङ्गेबिच आवतजावत सहज बनेको छ। दसैँको मुखमा सञ्चालनमा आएको पुलले नदीपारिका बासिन्दालाई घरपरिवारसम्म पुग्न र दैनिक जीवनमा फर्किन राहत दिएको छ। भदौ १० गते आएको बाढीले
१ कात्तिक, म्याग्दी । सुक्खा पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध भएपछि म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्न वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा शनिबार अपराह्नदेखि पहिरो खस्न थालेपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौर सडक मर्मत गरी सञ्चालनमा ल्याएको हो । मङ्गला गाउँपालिका…
काठमाडौं।दशैं नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने महत्वपूर्ण पर्व हो। मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुख–दुःख साटासाट गर्ने चलनले यस पर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन। विशेष गरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई
दसैँ, तिहार र छठ नेपालीका घर फर्किने पर्व हुन्। लाखौँ मानिसहरू घर गाउँ पुग्छन्, आँगनहरू भरिन्छन्, दियोहरू बल्छन्, आशिष् र खुसी साटासाट हुन्छन्। गत वर्ष दसैँका बेला काठमाडौँ उपत्यकाबाट मात्रै १३ लाखभन्दा बढी मानिस बाहिरिएका थिए।
कमेरो र रातोमाटोले सिँगारिएका घर, गाउँमा ठडिएका लिंगे पिङ, घर फर्किनेको लर्को र शक्तिपीठमा भक्तजनको भीड। दसैँले नेपाली जनजीवनलाई उत्सवमय बनाएको छ। दसैँ नेपालीको घरआँगनमा भित्रिसकेको छ। आश्विन शुक्ल पक्षको महाअष्टमीसँगै दसैँको उल्लास गाउँदेखि सहरसम्म फैलिएको छ। घरको सरसफाइ र रङरोगनदेखि पिङ हाल्ने, किनमेल गर्ने र परदेशबाट घर फर्किने चटारोसम्मले दसैँको आगमनलाई थप उत्सवमय बनाएको
काठमाडौँ । थाइल्याण्डमा उत्पादन भएको गाँजा म्यानमारका भरिया प्रयोग गरेर हवाई मार्ग हुँदै काठमाडौँ ल्याउने र काठमाडौँलाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । लागु पदार्थ ओसारपसार अवैध तथा आपराधिक कार्य
म्याग्दी।सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको
खाद्य प्रविधि विभागले नेपालका सबै आधिकारिक पैठारीकर्ता र खाद्य व्यवसायीलाई बजारमा रहेका प्रियागोल्ड बिस्कुट (सबै ब्याच र जुनसुकै उत्पादन मिति भएका) तत्काल बिक्री वितरण रोक्न र बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।
१ कात्तिक, काठमाडौं । बुढीगण्डकी बाढीका कारण सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्याएको छ । चाडपर्वका बेला पनि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन रेडक्रस सक्रिय रहेको सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताए । बाढीबाट प्रभावित परिवारका लागि दाल, चामललगायत खाद्य सामग्री तथा कम्बल, त्रि…