कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भए सांसद परियार
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियार नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दलित समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । परियारले निर्वाचनमा आफूलाई समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। परियारले कुनै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
