दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण जारी
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडाैँ। दक्षिणी लेबनानमा बिहीबार पनि इजरायली आक्रमणहरू जारी रहेको जनाइएको छ। आक्रमणका क्रममा दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण, तोपखाना प्रहार गर्नुका साथै मेसिनगनबाट गोलाबारी गरिएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएका अनुसार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
