काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने माग सहित बिहीबार उजुरी परेको हो । निर्वाचन अधिकृतलाई कब्जामा पारेर सहमतिका नाममा निर्वाचन नगरिएको उजुरीमा उल्लेख छ । पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि छानिएको भन्दै बदरको माग गरिएको छ
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
