नेपालमा फाइभजी सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी वितरण गर्ने तयारी
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा विस्तारका लागि थप फ्रिक्वेन्सी उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मिनप्रसाद अर्यालले विद्यमान स्पेक्ट्रममै सेवा प्रदायकहरूले फाइभजी प्रविधि सञ्चालन गर्न सक्ने भए पनि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
