अफगानिस्तानको सीमा नाकामा आगलागी
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडाैँ । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठुलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा जलेका छन् भने तीन वटा ट्याङ्करमा आंशिक क्षति पुगेको छ । अफगानिस्तानको राष्ट्रिय विपद्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
