सफ्टवेयर केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमा प्रधानमन्त्री कार्यालयकै सेटिङ देखियो– खुश्बु ओली
सेतोपाटी
·
·
४ हप्ता अगाडि
प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री कार्यालयले नै पदको योग्यता र परीक्षासम्बन्धी नियम बनाउने व्यक्तिलाई पछि त्यही पदमा नियुक्त गरिएको दाबी गरिन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
