सेयर बजारमा झिनो सुधार, साढे ४ अर्बको कारोबार
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । साताको अन्तिम वा कारोबार हुने दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ०.२६ अङ्कले बढेर २५९९.१५ विन्दुमा पुगेर बन्द भएको छ। यो शून्य दशमलव शून्य १ प्रतिशतको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
