रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए। रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको उक्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
