राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई लर्निङ प्लेटफर्म बनाउन सांसद डा. थापाको प्रस्ताव
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई शैक्षिक लर्निङ प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन्। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्