सडक डिभिजन जुम्लाको सिफारिसमा शंकरमालीसहित ३ निर्माण कम्पनी कालोसूचीमा
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सडक डिभिजन जुम्लाको सिफारिसका आधारमा ती निर्माण व्यवसायीहरूलाई २ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो । सार्वजनिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
