काभ्रेमा याुत्रबहाक बस खोलामा फस्यो, यात्रु सुरक्षित
अनलाइनखबर
·
·
एक महिना अगाडि
८ असोज, कठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबहाक बस खोलामा फसेको छ । थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबाटेमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीच खोलामा फसेको हो । बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टिम परिचालन भएको थियो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
