कालीगण्डकी कोरिडोर सञ्चालनमा
रातोपाटी
·
·
४ हप्ता अगाडि
गुल्मी । वर्षाका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
