आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँ : महामन्त्री पौडेल
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको बुधबार
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
