मोरङ–६ को अधिवेशनमा भएको झडपप्रति कांग्रेस जिल्ला समितिको भर्त्सना
रातोपाटी
·
·
३ हप्ता अगाडि
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा भएको साङ्घातिक आक्रमण, कुटपिट तथा तोडफोडको घटनाप्रति नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ। जिल्ला सभापति डिगबहादुर लिम्बूद्वारा जारी प्रेस विज्ञप्तिमार्फत पार्टीले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
