ईभी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
रातोपाटी
·
·
एक महिना अगाडि
रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको धनसार–जङ्गलसहिया सडकखण्डमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
