कांग्रेस मोरङ–६ को अधिवेशनमा झडप : सहमहामन्त्री संग्रौलामाथि हातपात, पूर्व सांसद तबदारसहित तीन घाइते
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
विराटनगर। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को क्षेत्रीय अधिवेशनका क्रममा बुधबार संस्थापन र इतर समूहका कार्यकर्ताबीच झडप भएको छ। सुन्दरहरैंचामा आयोजित अधिवेशनमा क्रियाशील सदस्यताको विषयलाई लिएर भएको तोडफोड र कुटपिटपछि अधिवेशन प्रक्रिया नै अनिश्चित बनेको छ। झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुर्व्यवहार भएको छ। यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभा…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
