डुम्रे–बेँसीसहर–चामे सडक खुलाउन तीव्र प्रयास
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । पहिरो र बाढीका कारण अवरुद्ध बनेको डुम्रे–बेँसीसहर–चामे सडक खण्ड खुलाउन तीव्र रूपमा मर्मत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक विभागका अनुसार अवरुद्ध सडक आगामी शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी काम
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
