‘बा : एक योद्धा’ को शोज संख्या बुधबार १०० माथि
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
काठमाडौं । प्रदर्शनरत फिल्म ‘बा : एक योद्वा’ले दर्शकको साथ पाउन थालेको छ । प्रदर्शनको पाँचौ दिनसम्म आइपुग्दा दर्शकीय फुटफलमा वृद्धि भएको देखिन्छ । प्रदर्शनको पहिलो सप्ताहन्त लगातारको झरीले बिथोलेको दर्शक आगमनको लय भने अहिले फर्किएको छ । निर्माता वसन्त लम्सालले मंगलबारदेखि हलमा दर्शकको चापमा वृद्धि भएको उल्लेख गरे । मंगलबार अधिकांश हलमा आधा सस्तो
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
