एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
१४ असोज, काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनी आज बिहान ८:४५ बजे काठमाडौं फर्किएका हुन् । भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकबीच थप सहकार्यका लागि फलदायी भएको थियो । बैठकमा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
