खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुलको क्षतिबारे प्राविधिक अध्ययन सुरु

अनलाइनखबर · · ४ हप्ता अगाडि

‘प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाट हुने रहेछ भने हामी त्यसअनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक समस्या रहेछ भने संघीय मन्त्रालयसँग कुरा गरेर यसलाई चाँडोभन्दा चाँडो कसरी मर्मत गर्न सकिन्छ, कसरी सुचारु गर्न सकिन्छ भनेर लाग्छौं,’ प्रजिअ मदन कोइरालाले भने ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X