सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार तिन सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
