घोराहीमा सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै
रातोपाटी
·
·
एक महिना अगाडि
दाङ । दाङको घोराहीमा चाडपर्व लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । दसैँ, तिहार तथा छठपर्व नजिकिएसँगै दाङमा सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढ्न थालेको हो । चाडपर्वका लागि आवश्यक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
