बेनी–बाबियाचौर सडक खुल्यो
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
म्याग्दी।बेनी–बाबियाचौर सडक खण्ड सञ्चालनमा आएको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक चार दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ। पूर्वाधार विकास कार्यालयले जिल्ला सदरमुकाम बेनीदेखि मङ्गला गाउँपालिकाको केन्द्र रहेको बाबियाचौर हुँदै पानाबगरसम्म १६ किलोमिटर सडक मर्मत
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
