खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

अदालत 'न्यायको मन्दिर' कि शक्ति–सम्बन्धको अखडा?

सेतोपाटी · · ४ हप्ता अगाडि

चोलेन्द्र शमशेरको पक्राउले फेरि त्यही पुरानो प्रश्न उठाएको छ— नेपालको सर्वोच्च अदालत व्यक्ति बदलिँदैमा बदलिएको छ कि शक्ति–सम्बन्धको पुरानै चक्रमा घुमिरहेको छ? २०४७ सालपछि अदालतको नेतृत्वमा देखिएका विवाद, नियुक्ति, महाभियोग र राजनीतिक हस्तक्षेपका घटनाले के संकेत गर्छन्? तीन दशकभन्दा लामो न्यायिक यात्रामा पटक–पटक दोहोरिएका यी घटनाबीच कुनै संस्थागत सम्बन्ध छ?

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X