वर्षाका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं।अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार नुवाकोट, रसुवा, मनाङ, गुल्मी, म्याग्दी, मुस्ताङ, नवलपरासी पूर्व र लमजुङका सडक सञ्जाल प्रभावित भएका हुन्। नुवाकोटको टोखा-छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार उक्त सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
