खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

विद्यार्थी भिसामा अमेरिका पुगेर मैले जे देखेँ, भोगेँ

अनलाइनखबर · · ३ हप्ता अगाडि

अमेरिका आएपछि एक्कासि असीमित स्वतन्त्रता पाइन्छ। धेरै विद्यार्थीहरू यो स्वतन्त्रताको दुरुपयोग गर्न पुग्छन्। कतिपय साथीहरू व्यक्तिगत समस्या र यो स्वतन्त्रताको दोधारमा अल्झिएर पढाइमा ध्यान दिन सक्दैनन् र अन्ततः भिसा नै रद्द हुने डरलाग्दो परिस्थितिमा पुगेको देखिरहेका छौं।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X