पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। देशभर आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। रातिको समयमा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
