कस्तो रहला आजको मौसम ?
बाह्रखरी
·
·
४ हप्ता अगाडि
देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र वाग्मती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
