रुसको सुदूर पूर्वी क्षेत्रमा सैन्य विमान दुर्घटना, छ जनाको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा मङ्गलबार रुसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा छ जना चालक दलका सदस्यको मृत्यु भएको र एक जना घाइते भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका अपुष्ट भिडियोहरूमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
