राफिन्हाको मांसपेशीमा समस्या, भारतविरुद्धको खेल गुमाउन सक्ने
रातोपाटी
·
·
४ हप्ता अगाडि
ब्राजिलका फरवार्ड राफिन्हा घाइते भएका छन् । मांसपेशीमा समस्या देखिएपछि मंगलबार भएको अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो । मंगलबार सन्कर्प रंगशालामा भएको खेलमा ब्राजिलले अस्ट्रेलियालाई ४–२ गोलले पराजित गरेको थियो ।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
