नेपालगन्जबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
नेपाल न्युज
·
·
एक महिना अगाडि
बाँके। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित होटल डायमण्ड प्यालेसबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जले मंगलबार साँझ ५ बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रिजवान अहमद इदरीशी, माज अहमद र रफत खान रहेका छन्। उनीहरूबाट शुद्ध तौल ८०८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
