धितोपत्र दलाल व्यवसायी ४ वर्गमा वर्गीकरण, ब्रोकरको संस्थागत सुधार तीन चरणमा हुने
अनलाइनखबर
·
·
एक महिना अगाडि
पूँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण गरिएको हो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
