जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौं । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोह आयोजना गरिएको छ। बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिको अवसर पारेर विशेष सम्मान तथा स्मृति कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
