झापामा ५४ प्रतिशत नागरिकलाई जेईविरुद्धको खोप लगाइयो
रातोपाटी
·
·
३ हप्ता अगाडि
झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
