खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

भत्किँदै ‘सेतो दरबार’

नेपाल न्युज · · ३ हप्ता अगाडि

सुर्खेत । ‘सेतो दरबार’का रूपमा स्थानीय पहिचान बनाएको जाजरकोटको ऐतिहासिक दरबार अहिले भग्नावशेषजस्तो देखिन थालेको छ। उत्तर र दक्षिणतर्फको भाग भत्किएर ढुंगा, माटो र काठ छरपस्ट छन्। निलो रङ पोतिएका झ्याल र सहायक ढोका झरिसकेका छन्। केही अझै झर्ने अवस्थामा लत्रिएका छन्। दरबारको बीच भागलाई मुख्य ढोकाले थामेजस्तो देखिन्छ। तर यो संरचना कति समयसम्म टिक्ने हो

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X