भारी वर्षाको पूर्वतयारीमा जुट्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन
नेपाल न्युज
·
·
एक महिना अगाडि
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। असोज ८ देखि ११ गतेसम्म हुन सक्ने सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले प्रदेशका स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र संघीय अस्पतालहरूलाई पूर्वतयारीमा रहन भनेको हो। मन्त्रालयले सार्वजनिक
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
