बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
झापा। बिर्तामोड नगरपालिका-५ स्थित डेरा गरी बस्ने एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। इलामको रोङ गाउँपालिका-३ घर भई हाल बिर्तामोडमा डेरा गरी बस्ने २२
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
