सल्यानका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयन कमजोर
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१२ असोज, सल्यान । जिल्लाका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अझै पूर्ण रूपमा प्रभावकारी हुन नसकेको पाइएको छ । जिल्ला हुलाक कार्यालय सल्यानले गरेको अनुगमनका क्रममा अधिकांश कार्यालयमा सूचना अधिकारी तोकिए पनि सूचना प्रवाह तथा स्वतः प्रकाशनको अभ्यासमा कमजोरी देखिएको हो । जिल्ला हुलाक कार्यालय सल्यानले जिल्लास्थित ४६ वटा सरकारी कार्यालयमा गरेको अनुगमनका आधारमा
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
