बेलायतको सैन्य बेसनजिकै पक्राउ परेकाहरू रिहा, ट्रम्पको असन्तुष्टि
बाह्रखरी
·
·
४ हप्ता अगाडि
पश्चिमी इंग्ल्यान्डस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको आरएएफ फेयरफोर्ड वायुसेना बेसनजिकै आतंकवाद तथा विस्फोटक पदार्थसम्बन्धी अपराधको आशंकामा पक्राउ परेका पाँचजनालाई बेलायती प्रहरीले धरौटीमा रिहा गरेको छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
