१४औँ प्रयासमा पृथ्वीको कक्षमा पुग्न सफल भयो स्पेसएक्सको स्टारशिप
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
इलोन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको 'स्टारशिप' रकेट पहिलोपटक पृथ्वीको कक्षमा प्रवेश गर्न सफल भएको छ । यो परीक्षण उडानका क्रममा २६ वटा नयाँ प्रविधिका स्टारलिंक स्याटेलाइटसमेत अन्तरिक्षमा पठाइएको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
