सिमलतालमा ७० मिटर सडक भासियो, एकतर्फी यातायात सञ्चालन
रातोपाटी
·
·
एक महिना अगाडि
चितवन। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलताल (CH 24+100) मा करिब ७० मिटर सडक भासिएपछि यातायात सञ्चालन एकतर्फी भएको छ। सडक भासिएका कारण सवारी आवागमन प्रभावित भएकाले यात्रु तथा चालकलाई सावधानीपूर्वक यात्रा गर्न र लेन अनुशासन पालना गर्न सडक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
