वसन्तपुरमा इन्द्रजात्राको रौनक, तस्बिरहरू
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौँ । यतिबेला काठमाडौँमा इन्द्रजात्रा चलिरहेको छ। इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिएका छन्। देवी नाच, लाखे, पुलुकिसी, हलचोक भैरव, महाकाली नाच र दशावतार इन्द्रजात्राका प्रमुख आकर्षणका रूपमा रहने गर्छन्।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
