विराटनगर बसपार्क क्षेत्रका होटलबाट १७ जना युवती पक्राउ
रातोपाटी
·
·
४ हप्ता अगाडि
विराटनगर । विराटनगरको बसपार्क क्षेत्रका होटलमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार बसपार्क क्षेत्रका विभिन्न होटलमा अनुगमन तथा निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका महिलालाई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
