जडीबुटी सङ्कलन गर्न आएका मुगुका एकको मृत्यु, दुई बेपत्ता
रातोपाटी
·
·
४ हप्ता अगाडि
हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका–२ स्थित बागेढुङ्गा सामुदायिक वनमा जडीबुटी सङ्कलन गर्न आएका मुगुका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मुगुको कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट जडीबुटी सङ्कलनका लागि हुम्ला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
