चामलको सहज पहुँचसँगै जुम्लामा चिनोखेती घट्दै
रातोपाटी
·
·
१२ घण्टा अगाडि
जुम्ला । जुम्लामा पछिल्लो समय चिनोखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । गाउँगाउँसम्म सडक सञ्जाल विस्तार भई चामल सहज रूपमा उपलब्ध हुन थालेपछि किसानले चिनोखेती गर्न छाड्दै गएका हुन् । जिल्लाको तिला, हिमा, सिञ्जा, पातारासी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्