विपद्बाट चार दिनमा १५ जनाको मृत्यु
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
