२५ भन्दा बढी हेभी उपकरण परिचालन गरेर पहिरो हटाइँदै
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडकखण्डमा खसेका पहिरो तथा सडक अवरोध हटाउने काम तीव्र गतिमा भइरहेको छ। कमेरेभिर, १२ किलो, बाँगेमोड, पोखरेखोला, चालिसे, परेवाभिर, शीतलबजार, गोमती, कृष्णभिर, ज्यामिरेघाट, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभिर र सिमलधारालगायत विभिन्न स्थानमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
